को सँग म हाँस्ने सानु, को सँग पो रिसाउने,
तिमी नै छौ जे परे नी, मनको भारी बिसाउने ।
दुखे आँशु नुनिला रे, हाँसे आँशु गुलिया रे,
रुवाउँदै हसाउँने, आँशु को स्वाद मिसाउने।
भावनाको खडेरीमा, फुट्दा अनि चर्कँदा म,
प्यासी मनका गरा गरा, श्पर्सले भिजाउने।
पीर व्यथा भुलाउने, मीठा सपना देखाउने,
त्यहि यौटा काख तिम्रो, शिर राखि निदाउने।
को सँग म हाँस्ने सानु .........

मैले कहिले नाई होइन भने र भन्लिन होइ ऐले. :)) मलाई असाध्दै मुन परेको जानकारी गराएँ है :)
ReplyDeleteधन्यवाद! कहिले काहिँ यसै पनि भन्न मन लाग्ने :)
ReplyDeleteत्यहि यौटा काख तिम्रो, शिर राखि निदाउने।
ReplyDeleteधेरै मन पर्यो
एकदम राम्रो छ
ReplyDeleteत्यहि यौटा काख तिम्रो, शिर राखि निदाउने।
ReplyDeleteधेरै मन पर्यो