स्यालले गीत गाउँछ, भालुले सोच्छ।
खेत रोप्न पठायौँ, बिउ नास्दैछ,
कारण सोधे उल्टै, सिँगौरी खोज्छ ।
साँढे तह लाउन, बकुल्लो निस्क्यो,
हरूवा छापले भन्छ, भोटमै खोट् छ।
हामी मालिक रे हाम्रै भोको पेट छ,
रोप्न छोडेर भतेर, उनैलाइ मोज् छ ।
Labels:Animal Farm, monkey, bull, politics,
No comments:
Post a Comment
Your feedback ?