लाँकुरी रुट्स: उद्गार (रेडियो नेपाल को बिहीबारे साप्ताहिक कार्यक्रम)

उद्गार (रेडियो नेपाल को बिहीबारे साप्ताहिक कार्यक्रम)

Thursday, June 16, 2011

अभिव्यक्तिको अर्को माध्यम उद्गार ... अभिव्यक्तिका विभिन्न विधा, साहित्यिक गतिविधि, सिर्जनाका पाटा र बाटा हरू ... हरेक बिहिबार बिहान ८:३० बजे उद्घोषक रमेश पौडेल का साथ मा रेडियो नेपालको साहित्यिक तरङ्गमा ....
भाग १ (२०६८ जेठ ५) बेकर स्ट्रिटका दुई आँखा - जया राई सँग


भाग २ (२०६८ वैशाख २९) राष्ट्रिय कविता महोत्सव - दाङ

भाग ३ (२०६७ चैत्र १२) विमल गिरी सँग


भाग ४ (२०६८ वैशाख २) भानु महोत्सव

भाग ५ (फेसबुक साहित्य सञ्जाल को पिकनिक कार्यक्रम)

भाग ६ (२०६८ आषाढ २) केदार शर्मा सँग

1 comment:

Your feedback ?